बझाङ, १६ साउन/बझाङको बुगंल नगरपालिका ३ को खोल्लेक क्षेत्र प्रचारप्रसार र प्रवद्र्धनको अभावले ओझेलमा परेको पर्यटकीय स्थल हो । बुगंल नगरपालिकाको विजगडा बजारबाट झण्डै एक हजार मिटरको उचाइमा रहेको छ खोल्लेक ।

फोटो : अम्बिका बिष्ट