धनगढी, १५ साउन- साउन १३ गते राती देखि कैलाली कन्चनपुरमा लगातार परेको बर्षाकाले बिभिन्न क्षेत्र डुबानमा परेको छ । डुबन प्रभावित क्षेत्र जनजिवन निकै अस्तव्यस्थ भएको छ ।
डुवान क्षेत्रमा स्थानिय तथा उनीहरुका धनमाललाई नेपाल प्रहरीले आफ्नो ज्यानमा जोखिमा राखेर उद्वारा गरिरहेको छ । हेर्नुहोस् तस्बिरहरु प्रहरीहरु यसरी उद्वार गर्दैछन् ।







