आयोगका अध्यक्ष मोहनरमण भट्टराईका अनुसार आयोगमा परेका अधिकांश उजुरीमा सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा परेको उल्लेख छ । आयोगले जग्गाका सम्बन्धमा उजुरी माग गर्दै असार मसान्तसम्मको समय छुट्याएको छ । उजुरीबारे जाँचबुझ गरी विश्लेषण गर्ने तथा आवश्यक प्रमाण संकलन गरी छानबिनलाई अगााडि बढाउने आयोगले स्पष्ट पारेको छ । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।
अतिक्रमित जग्गाबारे आयोगमा उजुरीका चाङ
अतिक्रमित जग्गाबारे आयोगमा उजुरीका चाङ
