कैलाली, ११ साउन/बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा एक हप्तादेखी सलह फैलिएको छ । सहलहले खेतमा लगाएको मैकै धान लगायतको बनस्पती घाँस समेत नस्ट गरेको छ ।
एक हप्ता देखी फैलिएको सलहले भखर रोपेको धान मकै लगायतका बालीहरु नष्ट गरेको आइएनएफ बाजुराकी सामाजिक पारिचालक मन्देवी देबकोटाले बताइन ।
सलहले लगाएको बाली सखाप पारिसक्यो बुढिनन्दा नगरपालिका र कृषी शाखाले भने कुनै पहल नगरेको स्थानीय कृषकहरुले बताएका छन । सलहले खेत बारीमा लगाएको अन्न बाली सखाप पारेपछी किशान चिन्तीत बनेका छन ।
बाजुराको कोल्टी पुग्यो सलह
बाजुराको कोल्टी पुग्यो सलह
