कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगर पालिकास्थित डिभिजन वन कार्यालय पहलमानपुर अगाडी दुई मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाईते भएका हुन्।
से २ प ८२९६ नम्वरको मोटरसाइकल र से ३ प १६९५ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाईते भएका हुन्। घाईतेलाई उपचारको लागि घोडाघोडी अस्पतालमा लगिएको छ भने घाईतेको नाम खुलेको छैन्।