• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

साउन १३ गतेसम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक स्थगित भएको छ। साउन १३ गतेसम्म बस्ने गरी बैठक स्थगित भएको हो। मंगलबार केही समय बसेर १३ गतेसम्मका लागि स्थगित भएको बैठकले मनसुन सुरु भएयता जनजीवन नराम्ररी प्रभावित भएको र राजमार्ग हरुसमेत अवरुद्ध भएको तर्फ सरकारको ध्यानाकर्षण गराएको हो।

मनसुन सुरु भएयता प्राकृतिक विपतका कारण २ सय ३३ जनाको मृत्यु भएको, ९८९ जना बेपत्ता र ९९ जना जना घाइते भएको अवस्थामा उद्धार र राहतको काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण भएको नारायणकाजी श्रेष्ठले बताए। घाइतेहरुको निःशुल्क र भरपर्दो उपचारको व्यवस्था मिलाउन, घरबारविहीन भएकालाई अस्थायी आवासको प्रवन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षण गर्न पनि स्थायी समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

बाढी र पहिरोका कारण क्षति पुगेका सडक र पुलहरूको पुनर्निर्माण गर्न विशेष प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता श्रेष्ठले बताए। विहान ११ बजे बस्ने भनिएको आजको बैठक १ बजेपछि मात्रै सुरु भएको थियो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए। प्रवक्ता श्रेष्ठले कामको चापका कारण प्रधानमन्त्री बैठकमा सहभागि नभएको बताए। आजको बैठकमा अरु कुनै विषयमा पनि छलफल नभएको उनले बताए।

पार्टी भित्रको विवाद समाधानका लागि छलफल जारी रहेको उनको भनाइ थियो। ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने आवाज पार्टीभित्रै बाट आइरहेको सन्दर्भमा उनले बैठकमा उठेका विषयमाथि छलफल गरी निष्कर्षमा पुगिने बताए। शनिबार सचिवालय बैठक पश्चात पार्टी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न गएको प्रसङ्गमा उनले भने, ‘झुक्याएर कोहीले लैजाँदैन । कोही जाँदैन । उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष पनि होइन । राष्ट्रपतिलाई भेट्न उहाँ ९प्रचण्ड० शितल निवास जानुभएको हो।’

मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.