कृतबहादुर बिष्ट
धनगढी, ११ असार
कैलालीको फुलबारीका एक जना बृद्धको मोहना नदीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालीका १९ फुलबारी खेदाका ७५ बर्षिया नरबहादुर सार्कीले रहेको सिमा प्रहरी चौकी बहुलिया फलबारीका ईन्चार्ज बिरबहादुर मल्लले जानकारी दिनुभयो ।
ईन्चार्ज मल्लाका अनुसार मोहना नदी तर्ने क्रममा मृत्यु भएको हो ।