• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा बलात्कारपछि आत्महत्या गर्ने अवस्थामा पुगाएको मुद्दामा घुस खाने प्रहरी

धनगढी :धनगढीमा रंगेहात पक्राउ परेका प्रहरी र कानून व्यवसायीले बलात्कारपछि आत्महत्या गर्न बाध्य पारिएको मुद्दामा ५० हजार घुस लिएको खुलेको छ।

उप–महानगरपालिकाको वडा नम्बर ३ की ३० वर्षीया युवतीलाई प्रलोभन र झुठो आश्वासनमा पारेर जवरजस्ती करणी गर्दै बिष खुवाएर आत्महत्या गर्ने अवस्थामा पुगाएको मुद्दा मिलाईदिने भन्दै उनीहरुले घुस लिएको खुलेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान अयोग महेन्द्रनगरले बीहिबार घुस रकम सहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्की र कानून व्यवसायी हिमालय बिक्रम विष्टले सोही मुद्दा मिलाउने भन्दै घुस लिएका थिए।

जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटमा कार्यरत प्रहरी निरीक्षक कार्की कानून व्यवसायी विष्टको फर्मबाट घुस रकम सहित पक्राउ परेका थिए।

जवरजस्तीकरणी र सार्वजनिक हित विरुद्धको उक्त मुद्दामा अभियुक्तलाई सरकारी वकिल कार्यालयले हाजीरी जामानीमा छोड्ने निर्णय गरेको थियो।

अभियुक्त बिरामी भएकाले प्रहरीको सिफारिसका आधारमा उपचारका लागी हाजीरी जामानी छाडिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

घुस रकम सहित पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ।

आइतबार, असार १४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.