• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ,आकस्मिक कक्ष बाहेक अरु बन्द

सुर्खेत 

असार १०

जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै कर्णालीमा कोरोना संक्रमित स्वास्थ्यकर्मी ९ जना पुगेका छन् । केहि दिन अघि कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो । यी सबै स्वास्थ्यकर्मीहरु समुदायबाट आएका विरामीहरुबाट कोरोना भएका हुन् ।

विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ओपिडि डिउटिमा खटिएका ४ जनालाई कोरोना पोजेटिभ देखिएको अस्पतालका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । उनका अनुसार ति सबै स्वास्थ्यकर्मीहरुलाई डिउटिमा काम गरिरहेको बेला नै उनिहरुलाई समुदाय स्तरबाट आएका विरामीहरुबाट कोरोना सरेको हुन सक्ने उनले बताए । तर कुन विरामी संक्रमित थिए भन्ने अहिले सम्म पत्ता नलागेको उनले बताए ।
‘डिउटिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई फेरबदल गर्दा प्रत्येक चोटि पिसिआर जाँच गरेर मात्रै फेरबदल गर्ने गरिएको हुनाले यो पटक ओपिडि डिउटिमा रहेका स्वास्थ्यकर्मीहरुको पिसिआर चेक गराउदा कोरोना पोजेटिभ देखिएको,’ ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले भने,’ ‘कोरोना पोजेटिभ देखिएका सबै स्वास्थ्यकर्मीहरु ओपिडिमा मात्रै काम गरिहेका थिए, उनिहरुको अबस्था अहिले सामान्य रहेको छ,।’

४ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिए सँगै अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक सेवा बाहेक अरु सबै सेवा बन्द गरिएको छ । डिउटिमा रहेका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हुनाले अब कर्णालीमा समुदाय स्तर सम्म कोरोना फैलिएको बलियो प्रमाण भएको निर्देशक डाक्टर रावलले बताए ।

प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुको पिसिआर चेक गराउन लागिएको पनि उनले जानकारी दिए । सबै को रिर्पोट आइसकेपछि मात्र अस्पतालका अरु सेवाहरु परिस्थीति हेरेर खोल्ने डाक्टर रावलले बताएका छन् ।

पछिल्लो समयमा सरकारले लकडाउनमा केही खुकुलो गरेपछि जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउनेहरुको भिडभाड अत्याधिक बढेको थियो । स्थानीय प्रशासनले सामाजिक दुरीलाई कायम गर्ने भने पनि भिडभाडका कारण सामाजिक दुरी कायम हुन सकिरहेको थिएन ।
यस अघि जुम्लाका कोरोना संक्रमित मध्य २५ जना फिर्ता भएका र ३ जना अहिले पनि आईसुलेसनमा उपचार गराइरहेका प्रतिष्ठानले जनाएको छ ।

बुधबार, असार १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.