• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रेस युनियनका केन्द्रीय सदस्य केसीद्रारा डडेलधुराका पत्रकारलाई स्वास्थ्य सामग्री बितरण

धनगढी, २५ जेठ- नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले डडेल्धुराका प्रेस यूनियानका पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
कोरोना भाईरसको पत्रकार उच्च जोखिम रहेको अबस्थामा केसिले स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन ।

केसिले सेनिटाईजर ५०, मास्क ५०, प्रेस जाकेट ३० पिस र १ हजार पिस ग्लोप्स डडेल्धुरा प्रेस यूनियानमा आवद्ध पत्रकार हस्तान्तरण गरेका छन् । कार्यक्रम बोल्दै नेपाली काँग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण बहादुर मल्लले कोरोनाको महामारीमा पत्रकार फ्रन्ट लाईनमा रहेर काम गरिरहेको अबस्थामा पत्रकार सुरक्षीत हुन आवश्यक रहेको बताए । साथै उनलेअहिले मानवतावादलाई आत्मसात गर्दै सबै लग्नु पर्ने बताउँदै कोरोनाको भयाभह स्थितिमा पत्रकारको बारेमा चासो दिएर बाँकेबाट आएकोमा धन्यवाद दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले पत्रकारको सुरक्षामा राज्यले कुनै पनि काम नगरेको भन्दै आफुले सानो सहयोग गरिरहेको बताएका छन् । साथै उनले श्रमजीवी पत्रकारको राज्यले बिमा गर्नुपर्ने माग गर्दै कोरोनाबाट सबैले सचेत हुन आवश्यक रहेको बताए ।

कार्यक्रम बोल्दै नेपाली काँग्रेस बाँकेका सदस्य चिन्तामणी धितालले स्वास्थ्यकार्मी, सुरक्षाकर्मी र पत्रकार अहिले जोखिम रहेकोले जोखिमलाई केहि कम गर्नको लागी सानो सहयोग गरिएको बताएका छन् । साथै उनले राज्यले पत्रकारलाई रहेक कुरामा सुरक्षा दिन नसकिरहेको बताउँदै राज्यले पत्रकारको उचित व्यवस्था गर्न माग गरेका छन् । कार्यक्रम बोल्दै नेपाल प्रेस यूनियान डडेल्धुराका सभापति धनु भण्डारीले बाँकेदेखी आएर स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
साथै कोरोनाको विश्व महामारी चलिरहेको वर्तमान परिस्थितिमा नेपाली काँग्रेस डडेल्धुरा द्रारा संचालित एन.डि. प्रकाश चटौत आपतकालीन भोजन चुलोको लागी नेपाली काँग्रेस बाँकेका सदस्य चिन्तामणी धितालले तीन हजार र नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले एक बोरा चामल उपलब्ध गराएका छन् ।

आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.