• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १७, २०८३
आइतबार, साउन १७, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ९. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • १०. स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार

गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण

धनगढी, १७ साउन/कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको शहीद भीमदत्त पन्तको शालिक आइतबार एक समारोहबीच अनावरण गरिएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले शालिकको अनावरण गर्दै शहीद भीमदत्त पन्तले नेपाली समाज र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान प्रेरणादायी रहेको बताए। उनले शहीदहरूको त्याग, बलिदान र योगदानलाई पुस्तान्तरण गर्न यस्ता स्मारकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नयाँ पुस्तालाई इतिहाससँग जोड्न स्थानीय तह र समुदायले यस्ता पहललाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमृतलाल डंगौराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख भट्ट सहभागी थिए । कार्यक्रमको सञ्चालन सामुदायिक वनका सल्लाहकार लक्ष्मण पन्तले गरेका थिए ।

कार्यक्रममा गोदावरी नगरपालिका–१ का वडाध्यक्ष गोपाल भट्ट, शहीद भीमदत्त पन्तका विषयका जानकार प्रेमराज पन्त, नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डेलगायत वक्ताहरूले शहीद भीमदत्त पन्तको जीवन, संघर्ष र समाज परिवर्तनमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।

वक्ताहरूले शहीदहरूको योगदानलाई सम्मान गर्दै इतिहास संरक्षण र भावी पुस्तालाई राष्ट्रप्रेम तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रेरित गर्न यस्ता स्मारक र स्मृति कार्यक्रमहरू प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।

आइतबार, साउन १७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज केहीँ ठाउँमा मुसलधारे पानी पर्ने, भोलि सोमबार देशैभर वर्षाको सम्भावना
नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष बडूलाई पितृ शोक
कैलालीमा महिला हत्या आरोपमा पक्राउ परेका ७ जना धरौटीमा छुटे

Recent Posts

  • आज केहीँ ठाउँमा मुसलधारे पानी पर्ने, भोलि सोमबार देशैभर वर्षाको सम्भावना
  • नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष बडूलाई पितृ शोक
  • कैलालीमा महिला हत्या आरोपमा पक्राउ परेका ७ जना धरौटीमा छुटे
  • बैतडीमा पहिरो खसेर सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक अवरुद्ध
  • गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.