• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • २. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ३. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ४. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ५. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ६. विदेशबाटै निर्णय गर्दै लम्कीचुहाकी मेयर शाही, कर्मचारीमाथि कारबाहीको डण्डा 

  • ७. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • ८. बैतडी समाज कैलालीद्वारा ६ जना सल्लाहकार नियुक्त

  • ९. एकहोरो हेराइ खै कता छ (गजल)

  • १०. बेहडा बाबा मन्दिरलाई फलामका खाट (चारपाई) सहयोग

धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

धनगढी, ११ साउन/कैलालीको धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलकी करिब २४ वर्षीया पूजा धानुक (धामी) को शंकास्पद मृत्यु भएको छ ।

सोमबार साँझ करिब ४ः३० बजे उनको मृत्यु भएको हो । परिवारले भने उनले आत्महत्या गरेको दाबी गरेको छ। तर माइती पक्षले घटनालाई आत्महत्या नभई हत्या भएको आशंका गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

मृतकको करिब ९ महिनाअघि मात्रै विवाह भएको थियो । घटनापछि माइती पक्षले परिवार विरुद्ध किटानी मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ ।

यता, घटनास्थलको मुचुल्का उठाउन प्रहरी प्रशासनले ढिलाइ गरेको आरोपसमेत लागेको छ । प्रहरीले भने मुचुल्का उठाउने प्रक्रिया पूरा भए पनि हालसम्म शवको पोस्टमार्टम हुन बाँकी रहेको जनाएको छ ।

घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र प्रहरी अनुसन्धानपछि मात्रै खुल्ने भएकाले प्रहरीले सबै पक्षबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

बुधबार, साउन १३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम
आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

Recent Posts

  • मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम
  • आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
  • धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका
  • मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा
  • सुर्खेतबाट अछाम आउदै गरेको गाडी दुर्घटना, ४ जना घाइते

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.