• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मेलौलीमा सडक निर्माण कार्य अघि बढाउने सहमति पछि अनसन तोडियो

बैतडी, १७ असार  /  बैतडी मेलौलीमा निर्माणाधीन तिनजोर्ना-हरडाखान-कान्तिपुर हुँदै मेलौली नगरपालिका-९ को वडा कार्यालयसम्म पुग्ने सडक स्तरोन्नति कार्य अघि बढाउने सहमतिपछि आमरण अनसन अन्त्य भएको छ ।

सडक डिभिजन कार्यालय पाटन,बैतडीमार्फत ठेक्का भएर निर्माण भइरहेको उक्त सडक निर्माणको काममा अवरोध भएपछि वडा सदस्य जनकराज भट्ट र पूर्व वडा सदस्य भीमदत्त भट्ट सोमबारदेखि नगरपालिकामा आमरण अनसन बसेका थिए । मेलौली नगरपालिका –९ का वडा अध्यक्ष लोकराज भट्टले सडक निर्माणमा अवरोध गरेको भन्दै उनीहरु अनसनमा बसेका थिए ।

अनसनरत पक्षसंग बुधबार मेलौली नगरपालिकामा भएको वार्तापछि सडक निर्माण कार्य अघि बढाउने सहमति भएको हो । नगर प्रमुख भीमबहादुर चन्दको अध्यक्षता र बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाको विशेष उपस्थितिमा बसेको बैठकले सडक निर्माणमा सहमति जुटाएको हो ।

सहमति अनुसार सडक निर्माणका क्रममा फेरि कुनै अवरोध सिर्जना भए जिल्ला प्रशासन कार्यालयले आवश्यक सुरक्षा व्यवस्था मिलाई निर्माण कार्यलाई निरन्तरता दिइनेछ । सडक निर्माण कार्यलाई अघि बढाउने प्रतिबद्धता र सहमतिपछि अनसन अन्त्य गरिएको वडा सदस्य जनकराज भट्टले बताए ।

बुधबार, असार १७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.