• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • २. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ३. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ४. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ५. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ६. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ७. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • ८. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

  • ९. एकहोरो हेराइ खै कता छ (गजल)

  • १०. धनगढी यातायात कार्यालयको प्राविधिक समस्याले अधिकांश सेवा स्थगित

आगामी तीन दिनसम्म देशभर वर्षाको गतिविधि बढ्ने प्रक्षेपण

काठमाडौँ, १४ असार  / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभर वर्षाको गतिविधि बढ्ने प्रक्षेपण गरेको छ । साथै उच्च सतर्कता अपनाउन पनि भनेको छ । शनिबार राति एक विशेष बुलेटिन जारी गर्दै महाशाखाले भोलि र पर्सि पानी पर्ने क्रम झनै बढ्दै जाने जनाएको छ ।

महाशाखाले सोमबार राति कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको देखाएको छ । यस्तै, मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान पनि गरेको छ ।

वर्षासँगै देशका विभिन्न भागमा हावाहुरीको समेत जोखिम रहेको जनाइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका साथै मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ।

महाशाखाले मौसममा आउने यो परिवर्तनसँगै हुन सक्ने सम्भावित प्राकृतिक जोखिमबाट बच्न विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन सबैमा अनुरोध गरेको छ । वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, यातायात र कृषि क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाएर मात्र आफ्ना कामहरू अगाडि बढाउन भनिएको छ ।

नेपालमा यस वर्षको मनसुन औसत समयभन्दा तीन दिन अगाडि नै प्रवेश गरेको थियो । जेठ २८ गते कोशी प्रदेश हुँदै नेपाल छिरेको मनसुन अहिले देशभर सक्रिय छ । सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने तालिका रहे पनि यस वर्ष केही अगाडि नै सुरु भएको मनसुनले देशभर वर्षाको प्रभाव देखाइरहेको छ ।

 

आइतबार, असार १४, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. गोविन्द केसीलाई रजिस्ट्रार डा. चन्द यस्तो खुला पत्र पठाए
डा. केसी र सरकारी टोली बिच मस्यौदा तयार, प्रधामन्त्रीलाई पठाईयो
रास्वपा सांसद केपी खनालको भिडियो ‘भाइरल’ धम्कीपूर्ण अभिव्यक्ति (भिडियो सहित)

Recent Posts

  • डा. गोविन्द केसीलाई रजिस्ट्रार डा. चन्द यस्तो खुला पत्र पठाए
  • डा. केसी र सरकारी टोली बिच मस्यौदा तयार, प्रधामन्त्रीलाई पठाईयो
  • रास्वपा सांसद केपी खनालको भिडियो ‘भाइरल’ धम्कीपूर्ण अभिव्यक्ति (भिडियो सहित)
  • बैतडीमा घाँस काट्ने क्रममा अस्थायीन एक किशोरी
  • सुदूरपश्चिम बासी भन्दा डा. केसी सरकारको प्राथमिकतामा किन ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.