धनगढी, ५ असार / बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ। धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको बस दुर्घटनामा परेको हो।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।