• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाल शिक्षक संघबाट शिक्षक सहकारी कैलाली सम्मानित

काठमाडौं ५ बैशाख/नेपाल शिक्षक संघ केन्द्रीय कार्यसमितिले आदर्श शिक्षक बचत तथा ऋण सहकारी कैलालीलाई सम्मानित गरेको छ। आज काठमाडौंमा आयोजित विशेष समारोहबीच उक्त सहकारीलाई सम्मानित गरिएको हो।

शिक्षक संघ कैलाली मातहतमा रहेको उक्त सहकारीले शिक्षकहरूको हकहितका लागि उत्कृष्ट काम गर्दै आएको भन्दै सम्मानित गरिएको शिक्षक संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिए।

नेपाल शिक्षक संघ संघीय कार्यसमितिको निर्णयानुसार आफ्ना सदस्यहरूको आर्थिक विकासमा सहयोग पुर्‍याउँदै संगठनलाई मजबुत बनाउनका लागि चलाइएको शिक्षक सहकारी अभियानलाई आत्मसात् गर्दै त्यस जिल्लामा सफल र प्रभावकारी रुपबाट शिक्षक सहकारी सञ्चालन र सोमार्फत आफ्ना सदस्यहरूको हित हुने महान कार्य गरेवापत २५औं संघीय प्रतिनिधिसभाका अवसरमा कदर पत्र प्रदान गरिएको छ, सम्मान पत्रमा भनिएको छ।

शिक्षक सहकारीका अध्यक्ष नवराज ओझाले यो सम्मानले आफूहरूलाई थप प्रेरणाा प्रदान गरेको बताए। राम्रो काम गर्दा केन्द्रबाट पनि मूल्यांकन हुँदो रहेछ। हाम्रो सहकारीलाई सम्मान गरेकोमा शिक्षक संघ केन्द्रीय समितिप्रति आभार व्यक्त गर्दछौं। यो सम्मानले हामीलाई थप प्रेरणा प्रदान गरेको छ, उनले भने। यस्तै आफूहरूलाई शिक्षक संघ कैलाली र कैलाली जिल्ला अध्यक्ष तेजबहादुर सिंहले पनि प्रेरणा दिने गरेको ओझाको भनाइ छ। सबैको सहयोगका कारण नै आफूहरूले शिक्षक सहकारीलाई आजको अवस्थामा पुर्‍याउन सकेको उनले बताए।

शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.