लम्की, २३ जेठ
कैलालीको चिसापानी सोल्टा सडक सडकमा एक यस्तो दृष्य देखियो हेर्दै अचम्म लाग्थ्यो । विद्यार्थीलाई बोक्न स्कुल बस लगाएतका बिद्यार्थी बोक्ने बहान हुन्छ । ति विद्यार्थीहरु मोहन्याल गाउपालिका–६ बडिगाँउ स्थित त्रिबेणी माविका रहेको बुझिएको छ ।
तर, चिसापानी सोल्टा सडक सडकमा विद्यार्थीहरु जेसिबीको बकेटमा बिद्यार्थीहरुलाई आसारी रहेको देखियो । यस्तो जोखीपुर्ण यात्राका बारेमा ट्राफिक प्रहरी पनि बेखबर रहेको छ । सो सडकमा रुटपरमीट नभएका समेत सार्बजनिक सवारी साधन चलिरहेको स्थानीयहरुको भनाई छ ।
तस्बिरहरु : नृपबहादुर सुनार ।



