• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुर्नया गाउँपालिकामा जेन्जी समूहसँग भएको सहमति कार्यान्वयन नभए फेरि आन्दोलन गर्ने चेतावनी

बैतडी, ९ चैत  / बैतडीको सुर्नया गाउँपालिका जेनजी समुहले ५ महिना अगाडी भएका निर्णय कार्यान्वय नभए आन्दोलन गर्ने जनाएको छ । आईतबार गाउँपालिकालाई पत्र लख्दै कार्यापालिकाले गरेको निर्णय कार्यान्वय गर्ने माग गरेको छ ।

माग सम्बोधन नगरे गाउँपालिका बिरुद्ध ११ गतेदेखी चरण बन्द आन्दोलन गर्ने जेन्जी समुहका अगुवा बिशाल भट्टले बताए  ।समूहले ३९ दिनसम्म गरेको तालाबन्दीपछि भएको सहमतिअनुसार गाउँ कार्यपालिकाले ११ बुँदे निर्णय गरेको भए पनि ती निर्णय हालसम्म कार्यान्वयन नभएको जनाएको छ।

उल्टै कार्यपालिकाले पहिलेका निर्णयहरू नै उल्ट्याउने काम गरेको आरोप समेत लगाइएको छ । समूहका अनुसार कार्यक्रम फेजआउट भएका कर्मचारीलाई पुस मसान्तसम्म हटाउने निर्णय भए पनि पछिल्लो बैठकबाट पुनः नियुक्ति थप्ने निर्णय गरिएको छ। जसले सहमति विपरीत काम भएको गाउँपालिकालाई ध्यानाकर्षण गराउँदै समूहले उक्त निर्णयहरू तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

माग पूरा नभए ११ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरिने चेतावनी दिँदै त्यसपछि उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय तहले लिनुपर्ने उल्लेख गरिएको छ। साथै, समूहले यो आन्दोलन दबाबमूलक भए पनि सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा रहेको स्पष्ट पार्दै आम गाउँपालिकावासीलाई साथ र सहयोग गर्न अपिल गरेको छ।

उनीहरुले कार्यापालिकाबाट नेपाल सरकारले तलब नदिएका करारका कर्मचारी पुषबाट हटाउने, युवाका क्षेत्रमा बजेट बिनियोजन गर्ने, खेलमैदान निमार्ण गर्ने लगायतका निर्णय गरेको थियो । तरकार्यान्वय हुन सकेको छैन्।

९ गते कार्यापालिका बस्ने भएपछि युवा समुहले पुनः ध्यानाकर्षण गरेको युवा हरिष कुवँरले बताए । प्रमुख प्रशासकिय अधिकृत लोकराज जोशीले प्रशासन शाखालाई कार्यापालिकामा पत्र पेश गर्ने जानकारी दिएका छन्।

सोमबार, चैत ०९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.