• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

काग्रेंस कैलाली ५ का उम्मेदवार शाह भन्छन्– “जनताको आवाज नै मेरो एजेन्डा हो”

धनगढी । नेपाली कांग्रेस कैलाली-५का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। माघ २५ र २६ गते दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत उम्मेदवार शाहले धनगढीको हुलाकी सडकअन्तर्गत रहेका बस्तीहरूमा पैदलै पुगेर सयौँ मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मत मागेका हुन्।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय तथा स्थानीय तहका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बस्ती–बस्तीमा पुगेको टोलीलाई स्थानीय जनताले उत्साहपूर्वक स्वागत गरेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले उम्मेदवार शाहलाई सरल, निष्कलङ्क र स्पष्ट भिजन भएका नेता भएको प्रतिक्रिया दिँदै कांग्रेसप्रति आफ्नो विश्वास अझै बलियो रहेको बताएका छन्।

घरदैलोपछि प्रतिक्रिया दिँदै उम्मेदवार शाहले जनताबाट पाएको माया, सद्भाव र आत्मीयताले आफूमा थप ऊर्जा र जिम्मेवारीबोध बढेको बताए। “राजनीति जनताको सेवा गर्ने माध्यम हो। जनताका समस्या सुन्नु, तिनको समाधानका लागि इमानदार प्रयास गर्नु र सम्भव कामका स्पष्ट प्रतिबद्धता गर्नु नै मेरो प्राथमिकता हो,” उनले भने। फूलबारी क्षेत्रमा पहिलो चरणको घरदैलो हुलाकी सडक केन्द्रित भए पनि आगामी दिनमा गाउँ, बस्ती र टोल–टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने उनको योजना रहेको छ। जनताको पक्षमा उभिने नेपाली कांग्रेसको नीति र विचारका कारण कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस पक्षधर चुनावी माहोल दिनप्रतिदिन थप सशक्त बन्दै गएको समेत उम्मेदवार शाहले बताए ।

यस अघि उम्मेदवार शाहले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का विभिन्न गाउँ सहर र बस्तीमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन्।

बुधबार, फागुन १३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.