• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

कञ्चनपुरमा नसर्ने रोग पत्ता लगाउन स्क्यानिङ गरिदैं

कञ्चनपुर /मानिसमा नसर्ने रोग पत्ता लगाउनका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले स्क्यानिङ कार्यक्रम गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य कार्यालयले कञ्चनपुरमा स्क्यानिङ कार्यक्रम गरेको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका नसर्ने रोग सम्बन्धीका स्रोत व्यक्ति सिद्धराज भट्टले विभिन्न स्थानमा क्याम्प चलाएर रोग पहिचान गर्न लागेको बताए ।

उनका अनुसार उच्च रक्तचाप, मधुमेह, मृगौला जस्ता रोगको पहिचानका लागि स्वास्थ्य परीक्षण गर्न लागेको बताए । किट प्रयोग गरेर रगतका माध्यमबाट मधुमेह, रक्तचाप सहितका बिरामीको पहिचान गरिन लागेको बताए । सामान्य प्रकृतिका स्वास्थ्य समस्या देखिएका मानिसलाई परामर्श र मध्यम, जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि सुझाव, सल्लाह दिन लागेको उनले बताए ।

जिल्लाभरी एक महिने अभियान संचालन गरेर रोग पहिचान र सोही अनुरुप कार्यक्तम संचालनका लागि योजना बनाउन सरकारलाई टेवा पुग्ने बताए । एकै दिन महेन्द्रनगरमा आयोजना गरेको एकीकृत निःशुल्क स्वास्थ्य क्याम्पमा ८१ मानिसको स्वास्थ्य परीक्षण गरिएको बताए । सबैभन्दा बढी उच्च रक्तचाप (ब्लडप्रेसर) का बिरामी फेला परेका छन् ।

मधुमेह, मोटोपन र २५ जनाको प्रेषण पहिचान भएको छ । कुल परीक्षणमा ३० प्रतिशत बिरामी उच्च रक्तचापमा भेटिएका छन् । यसर्थ पछिल्ला दिनहरुमा उच्चरक्तचापका बिरामी समेत बढिरहेको तथ्यले देखाएको छ ।

 

शनिबार, माघ १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.