• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा गौतम

धनगढी, २७ पुस / नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष्यमा वाशुदेव गौतम निर्वाचित भएका छन । सनिबार सम्पन्न सातौं साधारण सभा तथा चौथो प्रदेश अधिवेशनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन ।

डोटीको पिपल्ला बजारमा लामो समयदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सकृय गौतमले पछिल्लो समय धनगढीमा पनि व्यवसाय विस्तार गरेका छन । त्यस्तै प्रथम उपाध्यक्ष निलम राज जोशी ,द्वितीय उपाध्यक्ष गौरव बोहरा,सचिवमा डिल्लीराज ओझा समर्पण कोषाध्यक्ष जनक राज भट्टराई,सह कोषाध्यक्ष खेमराज भट्ट,सह सचिब हरी भट्ट निर्वाचित भएका हुन । त्यस्तै सदस्यहरुमा नवराज भट्ट,विजेन्द्र चौधरी,केशव रावल,गजराज बोहरा र कृष्ण लामिछाने निर्वाचित भएका छन ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्याम पाठकको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रदेश सभा सदस्य धर्मराज पाठक प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि सल्लाहकार समिति संयोजक अग्रज व्यवसायी वेद प्रकाश चुवाई , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सचिव शम्भु लामिछाने,केन्द्रिय सदस्यहरु योगेन्द्र शाही,शंकर कठायत र शंकर दत्त भट्ट,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमका निवर्तमान अध्यक्ष मेखराज दाहाल,मुद्रण व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष महेन्द्र शाहीु,कैलाली र कंचनपुर जिल्लाका अध्यक्ष र पदाधिकारीहरु तथा ७ पहाडी जिल्लाका अध्यक्ष र पदाधिकारीको उपस्थिति रहेको थियो ।

उक्त साधारणसभामा कार्यक्रममा ९ ओटै जिल्लाका एक एक जना पुराना व्यवसायीलाई दोसल्ला सहित सम्मान पनि गरिएको थियो ।

आइतबार, पुष २७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.