• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

“नेता होइन, सिद्धान्तप्रति आस्था राखौँ “

“नेता होइन, सिद्धान्तप्रति आस्था राखौँ : समग्र विकासको मार्ग”

नेपालको समग्र विकासका लागि अब नेतृत्व परिवर्तन हुनु आवश्यक छ र अपरिहार्य छ भन्ने कुरा हामीले बुझेका छौँ। यसको अर्थ यो होइन कि सृजनशील सोच भएका, सधैं आफ्ना कार्यप्रति निष्ठावान रहने, आफ्ना लागि नभई देशका लागि केही गर्न चाहने, सामाजिक कार्यमा अग्रपंक्तिमा रहने र जनताले रुचाउने व्यक्तिहरूलाई यो त अमुक पार्टीको हो, त्यो त अर्कै पार्टीको हो भनेर आलोचना गर्नुपर्छ भन्ने हो। पार्टीको ट्याग लगाउन अनिवार्य पनि छैन।

कुनै पनि क्षेत्रमा—चाहे राजनीतिक होस् वा अन्य पेशागत—एकजनाले नेतृत्व गर्नैपर्छ। राजनीति गर्ने सन्दर्भमा कुरा गर्दा, यदि सबै जना स्वतन्त्र उम्मेदवार बन्न थाले भने, उनीहरू जितेपछि तिनलाई नियन्त्रण कसले गर्ने? जस्तै सडकमा छोडिएका चौपाया नत केही डराउँछन् नत कसैको नियन्त्रणमा हुन्छन्, त्यस्तै स्वतन्त्र उम्मेदवारहरू पनि कसैको अधीनमा नपरी मनपरी ढंगले काम गर्ने सम्भावना रहन्छ।

तर, कुनै पनि राजनीतिक दलमा आबद्ध व्यक्तिहरू भने आफ्नो दलको नीति–सिद्धान्त र शिष्टाचारको कारणले सदैव अनुशासनमा रहन्छन्। उनीहरूलाई आफ्नो दलप्रति उत्तरदायी हुनुको साथै जनता र राज्यप्रति पनि प्रतिबद्ध हुनुपर्ने हुन्छ।

कसैलाई एक सिद्धान्त प्रिय लाग्न सक्छ, कसैलाई अर्को। कसैलाई एउटा नेता मन पर्न सक्छ, कसैलाई अर्काे—यो स्वाभाविक कुरा हो। तर, मलाई मन पर्ने कुरा अरुलाई पनि मन पर्छ भन्ने हुँदैन भन्ने यथार्थ स्वीकार गर्नुपर्छ।

अन्त्यमा, यदि हामीलाई साँच्चिकै परिवर्तन चाहिएको हो भने, हामी नेता–मुखी नभई सिद्धान्त–मुखी बन्नुपर्छ। यसरी मात्र लोकतन्त्रको मर्म जोगिन्छ र समग्र विकासमा पनि महत्वपूर्ण योगदान पुग्छ।

लेखक : आकाश भट्ट ( कैलाली बहुमुखी क्याम्पस कानुन संकायमा अध्ययनरत विद्यार्थी , कैलाली बहुमुखी क्याम्पस स्ववियु सदस्य)

मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.