धनगढी,१२ भदौ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चामामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ
दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार उद्धार कार्य जारी छ। घटनाको विस्तृत जानकारी आउन बाँकी छ।