• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

युवालाई योग अभ्यासमा जेड्न सके स्वस्थ समाज निर्माण हुुन्छ : काँग्रेस युवा नेता देउवा (भिडियो)

धनगढी, २४ चैत/नेपाली काँग्रेसका युवा नेता तथा सुदूरपश्चिमका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले युवालाई योग अभ्यासमा जेड्न सके स्वस्थ समाज निर्माण गर्न सकिने बताएका छन् ।

नेता देउवाले आईतबार धनगढी ४ उत्तरबेहेडीमा रहेका पतन्जली योग तथा वेलनेस बहुउदेश्यीय केशर सरिता भवन उद्घाटन गर्दै सो कुरा बताएका हुन् । ‘धनगढीमा युवाहरू कुलतमा फस्ने, डिप्रेशनमा जाने र बेरोजगारीले ग्रसित हुने समस्याले गम्भीर समस्याका रुप लिएको छ’ उनले भने –‘युवाहरूलाई योगसँग जोड्न आवश्यक देखिएको छ ।’ पूर्वमन्त्री देउवाले कुलतबाट युवालाई जोगाउन योगलाई माध्यम बनाउनु पर्नेमा जोड दिँदै भने, ‘समाज निर्माण र देशको विकासका लागि युवाहरूलाई स्वस्थ राख्न जरुरी छ। त्यसका लागि योग नै सबैभन्दा उत्तम उपाय हो ।’

उनका अनुसार लागू औषध दुर्वेशनीले ग्रसित युवा समाजका लागि घातक बन्दै गएका छन् । ‘धनगढीमा कुलतको भयावह अवस्था देखिन्छ। यस्तो अवस्थामा योगमार्फत युवालाई सुधार गरेर सभ्य समाज निर्माण गर्न सकिन्छ’ उनले भने । देउवाले स्थानीय, प्रदेश र संघीय तहका सरकारले योग प्रवद्र्धनमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। ‘तीनवटै तहका सरकारले यसतर्फ ध्यान दिनुपर्छ।

सम्बन्धित निकाय र समुदायस्तरमा समेत यसको लागि पहल गर्नुपर्छ ’ देउवाले भने। उनले योगले शारीरिक स्वास्थ्य सुधार गर्छ, बरु मानसिक सन्तुलन कायम गर्न र युवालाई सकारात्मक मार्गमा अघि बढाउन मद्दत पुग्ने धारणा व्यक्त गरे । समाजमा बढ्दो कुलत र बेरोजगारीले सिर्जना गरेको संकटलाई सम्बोधन गर्दै योगमार्फत समाधान खोज्नुपर्नेमा देउवाले जोड दिएका हुन् ।

(भिडियो)

आइतबार, चैत २४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.