• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्यसमिति बाजुराको प्रथम जिल्ला परिषद् सम्पन्न

बाजुरा, २ मंसिर । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्यसमिति बाजुराले ‘श्रमको सम्मान गरौँ, श्रम शक्ति नै श्रमको शक्ति हो ’ भन्ने मूल नाराका साथ प्रथम जिल्ला परिषद् सम्पन्न गरेको छ।

जिल्लाको विपिस्मृति भवनमा सम्पन्न कार्यक्रममा श्रमिक अधिकार र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकताका साथ उठाइएको थियो। कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस बाजुराले जिल्लामा समितिहरू गठन गरी श्रमिकहरूको हकहितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको अध्यक्षता ट्रेड युनियन जिल्ला अध्यक्ष चक्र ब. थापाले गरेका थिए। प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सांसद पदम ब. शाही सहभागी थिए भने विशिष्ट अतिथि नेपाली काँग्रेस जिल्ला उपसभापति पदम ब। बडुवाल रहेका थिए। कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण ब. थापा, हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल, खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विषु देवी नाथलगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य ट्रेड युनियन उपाध्यक्ष पदमा देवी थापाले दिएकी थिइन् भने सचिव मथुराराज पण्डितले सञ्चालन गरेका थिए।

जिल्लाका सबै पालिकामा समिति गठन गरिसकेको नेपाल ट्रेड युनियन काँग्रेस बाजुराले आगामी दिनमा आफ्नै जग्गा खरिद गरी स्थायी संरचना निर्माण गर्ने योजना अघि सारेको छ। साथै, श्रमिक अधिकार, क्षमता विकास, र स्थानीय उत्पादनको प्रवर्द्धनका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। कार्यक्रमले श्रम र श्रमिकको सम्मानका लागि सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।

आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.