• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली अदालतको तीन हजार एकसय पाँच मुद्दा फर्छयौट (भिडियो)

धनगढी, २ साउन/कैलाली जिल्ला अदालतले एक वर्षमा तीन हजार १०५ (६६.९३ प्रतिशत) वटा मुद्दा फर्छयौट गरेको छ । अदालतले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार आर्थिक वर्षको सुरुवातमा १ हजार २०५ मुद्दा जिम्मेवारी सरेर आएका थिए भने वर्षभरमा ३ हजार ३३४ नयाँ मुद्दा दर्ता भएका छन् ।

यससँगै कुल ४ हजार ५३९ मुद्दा विचाराधीन रहेकामा ३ हजार ५ मुद्दा फछ्र्योट गरिएको छ । आर्थिक वर्षको अन्त्यसम्म १ हजार ५३४ मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार चेतराज पन्तले जानकारी दिएका हुन् । अदालतका अनुसार चालु आर्थिक वर्षका लागि वार्षिक फछ्र्योट लक्ष्य ३ हजार १५२ मुद्दा रहेको थियो ।

न्यायाधीशगत फछ्र्योट विवरणअनुसार माननीय भुवन सिंह थापाले ६९०, दिवेन्द्रनाथ योगीले ५६६, ठाकुरप्रसाद पौडेलले ७१३, गोकुलबहादुर निरौलाले ७४२ र तीर्थराज भट्टाईले २६८ मुद्दा फछ्र्योट गरेका छन् । यसै आर्थिक वर्षमा सरुवा भएका न्यायाधीशमध्ये डम्बरपाणि लामिछानेले ३३, प्रदीपकुमार उपाध्यायले ७० र हरिसिंह धामीले ४४३ मुद्दा फछ्र्योट गरेका थिए ।

अदालतका अनुसार दुई वर्ष नाघेका २२ वटा पुराना मुद्दा अझै विचाराधीन छन् । लक्ष्यअनुसारको फछ्र्योट प्रतिशत ९७.५८ प्रतिशत रहेको विवरणमा उल्लेख छ । यस आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै लागुऔषध सम्बन्धी ४४१, सम्बन्ध विच्छेदका ३७४, बैंकिङ कसुरका २३८, करणी सम्बन्धी १२२ तथा अंश सम्बन्धी ५१६ मुद्दा रहेका अदालतका सूचना अधिकारी पंकज उपाध्यायले जानकारी दिएका छन् ।

(भिडियो)

शनिबार, साउन ०२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.