• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

प्रमाणबिना तस्करीको आरोप लगाए पछि डीएन पोल्ट्री सञ्चालक धामी प्रहरीमा पुगे, तस्करीको आरोप लगाउने भट्ट सम्पर्क विहिन

कञ्चनपुर, १२ असार  / कञ्चनपुर दोधारा चाँदनीका डीएन पोल्ट्री फिड एण्ड सप्लायर्सका सञ्चालक नवीन सिंह धामीले आफूहरूको व्यवसायलाई प्रमाणबिना तस्करीसँग जोडेर सामाजिक सञ्जालमा बदनाम गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कारबाहीको माग गरेका छन्।

सञ्चालक धामीले असार ९ गते राति करिब १:३० बजे दोधरा चाँदनी नगरपालिका–१ स्थित प्रेम सिंह धामी र लोकेन्द्र चन्दको खोरबाट बोइलर कुखुरा लोड गरी आवश्यक सम्पूर्ण कागजात तथा प्रक्रिया पूरा गरेर सवारी नम्बर सु.प.प्र. ०१–००१ च ३३२३ मार्फत दोधरा–टिकापुरतर्फ पठाइएको थियो।

ढुवानी प्रक्रिया कानुनी रूपमा पूरा गरिएको थियो र सम्बन्धित जाँच तथा प्रक्रियापछि गाडी गन्तव्यतर्फ पठाइएको थियो।

सोही समयमा  सो क्षेत्रमा पुगेका आफूलाई स्थानीय र भलगर बताउने कमलराज भट्टले गाडी रोक्दै अवैध सामान हो; तस्करी गरेर ल्याएको भनेर केहीबेर समस्या सिर्जना गरेका थिए। वडाध्यक्ष लगायतको उपस्थिति भएपछि गाडी जान दिए पनि भट्टले सामाजिक सञ्जालमा प्रमाणबिना तस्करीको आरोप लगाएर सामग्री सम्प्रेषण गरेर आफ्नो व्यवसायको प्रतिष्ठामा  असर पुगाएको धामीको दाबी छ ।

कमल भट्टले आफ्नो फेसबुकमा तस्करी भएको दाबी गर्दै सशस्त्र प्रहरीका इन्सपेक्टर नरेन्द्र बिष्ट, दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का विक्रम बहादुर चन्द लगायत वडा सदस्यहरूलाई मिलेमतोमा तस्करी गरेको आरोप लगाउँदै समाजिक सञ्जालमा भिडियो सामग्री सम्प्रेषण गरिरहेका छन्।

प्रमाणविहीन सामग्री सम्प्रेषण गरी आफूहरूको सामाजिक मानमर्यादामाथि आँच पुगेको बताउँदै वडा अध्यक्षले पनि कारबाहीको माग सहित निवेदन दिएका छन्। भने सशस्त्र प्रहरीका इन्सपेक्टर बिष्टले पनि उक्त विषयप्रति गम्भीर आपत्ति जनाएका छन्।

यस विषयमा भट्टसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन् । भट्टले आफ्नो व्यक्तिगत स्वार्थका लागि उक्त प्रमाणविहीन सामग्रीलाई झुटा दाबी गरी सम्प्रेषण गरेको डीएन पोल्ट्रीका सञ्चालक धामीले बताएका छन्।

शनिबार, असार १३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.