• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भीमदत्त राजमार्गको क्षेत्राधिकार १५-१५ मिटरमा सीमित गर्न माग सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए

धनगढी, २ असार / कैलालीको साविक भीमदत्त राजमार्गको दायाँ–बायाँ क्षेत्राधिकार १५-१५ मिटर कायम गर्न माग गर्दै स्थानीयवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

स्थानीय रामासिंह भाट र नरबहादुर तामाङसहित १०१ जनाको हस्ताक्षर रहेको ज्ञापनपत्र सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको हो ।

ज्ञापनपत्रमा कैलालीबाट सुरु हुने साविक भीमदत्त राजमार्ग आगामी दिनमा मुख्य रूपमा कैलाली, डोटी तथा डडेल्धुराका केही क्षेत्रका नागरिकको आवतजावत र पर्यटकीय गन्तव्यसम्म पुग्ने मार्गका रूपमा सीमित हुने उल्लेख गरिएको छ। खुटिया–दिपायल फास्ट ट्र्याक, चिसापानी–कुइने अछाम सडक तथा महाकाली करिडोरलगायत वैकल्पिक राजमार्ग निर्माण भइरहेका कारण भीमदत्त राजमार्गमा सवारी चाप घट्ने दाबी ज्ञापनपत्रमा गरिएको छ।

सोही आधारमा राजमार्ग अन्तर्गत पर्ने गोदावरी, बुढितोला, खानीडाँडा, सहजपुर, फल्टुडे, बुडर हुँदै स्याउलेसम्मको क्षेत्रमा राजमार्गको दायाँ–बायाँ १५/१५ मिटर मात्रै कायम हुने गरी व्यवस्थापन गर्न सरकारसँग माग गरिएको छ।

ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाइएको स्थानीय रामासिंह भाटले जानकारी दिए।

स्थानीयवासीले हाल कायम रहेको क्षेत्राधिकारका कारण सडक आसपासका बस्ती तथा जग्गाधनी प्रभावित भएको उल्लेख गर्दै स्थानीय आवश्यकता र भविष्यको सवारी चापलाई ध्यानमा राखेर उचित निर्णय गर्न सरकारसँग आग्रह गरेका छन्।

मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.