• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

​विश्व रक्तदाता दिवसको अवसरमा धनगढी लेडिज जेसिजद्वारा रक्तदानको कार्यक्रमको आयोजना

धनगढी, ३१ जेठ  /  विश्व रक्तदाता दिवसको अवसरमा धनगढी लेडिज जेसिजले आज धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । धनगढी स्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीकै प्राविधिक सहयोग रहेको छ ।

‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय युवा, जेसिजका सदस्य तथा सर्वसाधारणहरूले उत्साहजनक रूपमा रक्तदान गरिरहेका छन् ।

​कार्यक्रमकी संयोजक एवं धनगढी लेडिज जेसिजकी उपाध्यक्ष कोपिला कुँवरका अनुसार पछिल्लो समय अस्पतालहरूमा रगतको माग बढ्दै गएकाले आपूर्तिमा सहजता ल्याउन र आकस्मिक आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

​ूमानव जीवन रक्षाका लागि रक्तदान सबैभन्दा ठुलो दान हो । विश्व रक्तदाता दिवसको यो विशेष अवसरमा रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् र समाजमा रक्तदान सम्बन्धी सचेतना फैलियोस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रमको संयोजन गरेका हौँ,ू उपाध्यक्ष कुँवरले भन्नुभयो ।

​कार्यक्रममा धनगढी लेडिज जेसिजका पदाधिकारीहरू, विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको छ । जेसिजले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरूमा पनि यस्ता रचनात्मक र मानवीय सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.