• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

होटल व्यवसायी संघ कैलालीले कार्यसमितिलाई पदस्थापना सँगै प्रमाणपत्र प्रदान गर्यो, पाण्डेय फेरि अध्यक्षमा दोहोरीए

धनगढी, २५ जेठ /  होटल व्यवसायी संघ कैलालीको साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा होटल क्रिस्टलका सञ्चालक केशवदत्त पाण्डेय फेरि चयन भएका छन्।

संघको वरिष्ठ उपाध्यक्षमा अवेश कुमार चन्द, उपाध्यक्षमा भीमबहादुर शाही, महासचिवमा प्रजापति जोशी (प्रकाश), सचिवमा राकेश भट्ट, कोषाध्यक्षमा भगतबहादुर थापा तथा सह–कोषाध्यक्षमा बसन्ता भण्डारी बम चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा केशबहादुर बोहरा, केशवबहादुर चन्द, सोमराज सापकोटा, राधिका लम्साल, सुरेन्द्रबहादुर थापा, कुलदीप ध्वज थापा, इन्द्रसिंह चौधरी, धर्मेन्द्रबहादुर चन्द, वसन्ती चौधरी र प्रज्ज्वल भट्ट सर्वसम्मत चयन भएका छन्। मनोनित सदस्यमा तेजबहादुर कलेल र भुपाल खतिवडा रहेका छन्।

संघले कानुनी सल्लाहाकारमा अधिवक्ता विरबहादुर जेठारालाई जिम्मेवारी दिएको छ। साथै कलमबहादुर बम, महेशकुमार शाह, दिनेशराज भण्डारी, दीपककुमार थापा क्षेत्री, प्रकाशचन्द्र भट्ट, पुष्पराज कुँवर, शारदा शाह र उमेशविक्रम शाहलाई सल्लाहाकारको रूपमा चयन गरिएको छ।

होटल व्यवसायी संघ कैलालीले आज गार्डेन होमस्टेको सभाहलमा औपचारिक एक कार्यक्रमका बीच कार्यसमितिको पदस्थापना तथा प्रमाणपत्र वितरण गरेको छ ।

नवनिर्वाचित कार्यसमितिले होटल तथा पर्यटन व्यवसायको प्रवर्द्धन, व्यवसायीहरूको हकहित संरक्षण, सेवा गुणस्तर अभिवृद्धि तथा कैलालीको पर्यटन क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।  नयाँ नेतृत्वको चयनसँगै होटल व्यवसायलाई थप व्यवस्थित, व्यवसायीमैत्री र प्रतिस्पर्धी बनाउने अध्यक्ष पाण्डेले बताएका छन्।

 

सोमबार, जेठ २५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.