• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डोटीको बडिकेदारमा “खरमुक्त छाना” अभियान तीव्र: १५० घरधुरी सुरक्षित आवासतर्फ उन्मुख

धनगढी, २८ चैत /  डोटीको बडिकेदार गाउँपालिकाले ग्रामीण बस्तीमा सुरक्षित आवास सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालन गरेको “खरमुक्त छाना” अभियानलाई तीव्रता दिएको छ। परम्परागत खरको छानाबाट हुने जोखिम न्यूनीकरण गर्दै आधुनिक र सुरक्षित आवासतर्फ उन्मुख गराउने उद्देश्यले गाउँपालिकाले जस्तापाता वितरण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको हो।

गाउँपालिकाका अनुसार विपन्न, जोखिममा रहेका तथा अझै खरको छाना भएका घरपरिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण भइरहेको छ। आगलागी, वर्षा तथा हावाहुरीजस्ता प्राकृतिक प्रकोपका कारण खरको छाना असुरक्षित हुने भएकाले सुरक्षित आवास निर्माणलाई अभियानको मुख्य लक्ष्य बनाइएको जनाइएको छ।

जनप्रतिनिधिहरूले यस अभियानले गाउँमा हुने आगलागीको जोखिम न्यूनीकरण गर्नुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। वडास्तरबाट लाभग्राही छनोट गरी मापदण्ड पूरा गरेका घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको छ भने छाना निर्माणका लागि आवश्यक प्राविधिक सल्लाहसमेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय बासिन्दाले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसले आफूहरूको दैनिकीलाई सुरक्षित र सहज बनाएको बताएका छन्।

गाउँपालिकाका उपाध्यक्ष डम्बरि विष्ट कलेलका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म १५० घरधुरीलाई जस्तापाता वितरण गरिएको छ। अभियानलाई आगामी दिनमा थप विस्तार गर्ने योजना रहेको पनि गाउँपालिकाले जनाएको छ।

शनिबार, चैत २८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.