• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बाजुराको पूर्वीउत्तर क्षेत्रमा पुल नहुँदा फेरीकै भरमा चल्छन सवारी साधन

बाजुरा । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिमा फेरीकै भरमा सवारी साधन चल्ने गरेका छन् । स्वामिकार्तिक खापर गाउँपालिका र जगनाथको बिचमा पर्ने कर्णाली नदीमा पक्की पुल नभएको कारण यहाँका सवारी साधन फेरीकै भरमा चल्ने गरेका हुन् ।

स्वामिकार्तिक खापर गाउँपालिका –२ का स्थानीय विरभाने विकले भन्नुभयो,  “हामीले कर्णाली नदीमा झोलुङ्गे साहारले वारपार गर्नुपर्छ । यहाँ एक झोलुङ्गे पुल मात्र छ । पक्की पुल छैन् । पक्की पुल नहुँदा यहाँ चल्ने गरेका सवारी साधान कर्णाली नदीमा राखेको फेरीकै भरमा चल्ने गरेका छन् ।”

उहाँले भन्नभुयो, “ कर्णाली नदीमा पक्की पुलको माग गरेको भए पनि हाम्रो त्यो माग अहिलेसम्म पूरा भएको छैन् ।” फेरीकै भरमा हिउँदको महिना हामीले यातायातको सुविधा लिने गरेको भए पनि वर्खाको समय फेरी कर्णाली नदीमा रोकिने गरेकोले त्यतिबेला यहाँका स्थानीयलाई पनि पुरानै अवस्था हुने गरेको बिकले बताउनुभयो ।

स्वामिकार्तिक खापर गाउँपालिका कर्णाली नदी पारीको पालिका हो । यहाँको जगनाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको बिचमा कर्णाली नदी छ । कर्णाली नदीमा लामो समयदेखि पक्की पुल नहुँदा यहाँको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीय वर्खाको समय यातायताको सुविधाबाट वञ्चित हुनेगरेका छन् ।

उसो त स्वामिकार्तिक खापर गाउँपालिका सबै वडामा पछिल्लो समय सडक सञ्जालको पहुँचमा रहेका छन् ।  त्यो सडकमा हिउँदको महिना गाडी चल्ने गर्छन् ।  वर्खाको समयमा गाडी पीलिचौरमा रोकिने गरेका छन् । वर्खाको समय कर्णाली नदीमा पानीको बहाव धेरै हुने भएकाले त्यो डरले फेरी बन्द हुन्छ । फेरी चल्न बन्द भएपछि गाडी बन्द हुने गरेको हुन् ।

स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले कर्णाली नदीमा पक्की पुल नहुँदा स्वामिकार्तिक खापर गाउँपालिकामा चल्ने सवारी साधान फेरीकै भरमा चलाउनुपरेको बताउनुभयो । उहाँले भन्नभयो, “हामीले कर्णाली नदीमा पक्की पुल निर्माणका लागि धेरै ठाउँमा पहल गरेका छौं । त्यो प्रयास अहिले पनि जारी छ ।”

कर्णाली नदीमा पक्की पुल निर्माण हुने हो भने यहाँका गाउँबस्तीमा हिउँद वर्खाकै समयमा पनि गाडी सुचारु हुने रोकायाले बताउनभुयो ।

शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.