• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

काँग्रेस सुदूरपश्चिम महामन्त्री एकजुट नभएसम्म कुनै गतिविधिमा नजाने घोषणा

धनगढी १८ चैत/नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेशका महामन्त्री तथा कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह मनुले पार्टी एकजुट नहुदा सम्म पार्टीबाट बाहिरने बताएका छन् । वर्तमान गतिविधिप्रति उनलेगम्भीर असन्तुष्टि जनाउँदै यस्तो निर्णय लिएको बताएका छन् ।उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा आफू अत्यन्तै गम्भीर एवं भावुक अवस्थामा यस्तो निर्णय लिन बाध्य भएको बताएका छन् ।

आफ्नो परिवार झण्डै आठ दशकदेखि नेपाली काँग्रेससँग आवद्ध रहँदै आएको छ । उनका हजुरबुबा स्व. लोकेन्द्र बहादुर शाह पूर्व जिल्ला पार्टी सभापति तथा २०१५ सालका सांसद रहेका थिए भने बुबा स्व. मोहन बहादुर शाह पनि जिल्ला पार्टी सभापति तथा पूर्व जिविस सभापति रहेका थिए । स्वयं उनी दुई कार्यकाल जिल्ला सभापति भई हाल प्रदेश महामन्त्रीको जिम्मेवारीमा छन् ।

तर, मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वको भूमिकाप्रति आफू पूर्ण असन्तुष्ट रहेको उनले उल्लेख गरेका छन् । पार्टी एकजुट भएर अघि नबढेसम्म आफूले अब कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा सहभागिता नजनाउने निर्णय लिएको बताएका छन् ।
उनले आगामी दिनमा दलगत राजनीतिबाट टाढा रहने बताउदै पार्टी विभाजनतर्फ गएमा त्यसले काँग्रेसप्रति आस्था राख्ने कार्यकर्ताहरूको भावना माथि गम्भीर आघात पुग्ने चेतावनी दिएका छन् ।

उनले पार्टीको ऐतिहासिक विरासतसँग खेलवाड नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्। आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै उनले आफू विशुद्ध नेपाली काँग्रेस भएर बाँच्न चाहने बताएका छन् ।

बुधबार, चैत १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.