धनगढी /धनगढी क्षेत्रमा आज दिउँसोदेखि अचानक हावाहुरी सुरु भएको छ। केहीबेरयता चलेको हावासँगै धुलो उड्दा बजार तथा सडक क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई समस्या भएको छ।