अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाइँदै छ । डिभिजन वन कार्यालयको टोलीले वनमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइरहेको छ । अतिक्रमण हटाउने काम अहिले पनि जारी रहेको छ ।
अत्तरियामा वन अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै
अत्तरियामा वन अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै