• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाका कोइराला विजयी

कैलाली  २४ फागुन / प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का खेम राज कोइराला विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत परिणाम अनुसार कोइराला प्रतिस्पर्धी उम्मेदवार भन्दा १७ हजार २५५ मतान्तरले विजयी भएका हुन ।

उनी २८ हजार ५५६ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरख बहादुर विष्टले ११ हजार ३०१ मत ल्याएका छन् ।

तेस्रोमा नेकपा एमालेका लेख राज भट्टले ९ हजार ४४४ र चौथोमा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का हरि राम चौधरीले ५ हजार ६०९ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कमल रजवारले १ हजार ३५८ मत ल्याएका छन् ।

कैलाली ४ मा एक जना स्वतन्त्र सहित १६ जना प्रतिस्पर्धी रहेकोमा अन्य उम्मेदवारले भने १ हजार मत पनि कटाउन सकेका छैनन् ।

उम्मेदवारको मत परिणाम

खेमराज कोइराला (रास्वपा) – २८,५५६

गोरख बहादुुर विष्ट (कांग्रेस) – ११,३०१

लेख राज भट्ट (एमाले) – ९,४४४

हरि राम चौधरी (नेकपा) – ५,६०९

कमल रजवार (राप्रपा) – १,३५८

धन बहादुर सुनार (नाउपा नेपाल) – ६७५

भिम बहादुर थापा मगर (श्रम संस्कृती पार्टी) – ३७९

छत्र बहादुर भट्ट (स्वतन्त्र) – २४१

भक्त बहादुर शाही (नेकपा माओवादी) – १७२

सुभास कुवर (उज्यालो नेपाल पार्टी) – १५७

यज्ञ बहादुर टमोटा (नेपाल मानवता पार्टी) – १४१

हेम राज भट्ट (राष्ट्रिय जनमोर्चा) – १२१

गोपीलाल चौधरी (नेशनल रिपब्लिक नेपाल) – ४८

अमृता भुल (नेमकिपा) – ४०

मोहन देव मिश्र (नेकपा सयुक्त) – ३०

दिनेश कुमार मल्ल (मितेरी पार्टी नेपाल) – ११

आइतबार, फागुन २४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.