धनगढी । कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुदेखिको अग्रता कायमै छ ।
३० मध्ये १८ वडाको मत गणना गर्दा रास्वपा अन्य प्रतिस्पर्धी भन्दा निकै अगाडि छ ।
यस्तो छ मत परिणाम
रास्वपा (घण्टी) – १९,८००
कांग्रेस (रुख) – ७,२३५
एमाले (सुर्य) – ५,७२१
नेकपा (तारा) – २,८३२
राप्रपा (हलो) – ८८६
नाउपा नेपाल (चकिया) – २७८
श्रम संस्कृती पार्टी (माटो) – २२८
स्वतन्त्र (आप) – २०२