धनगढी, २२ फागुन/कैलाली क्षेत्र नम्बर–३ मा तारा घण्टी र चकियाको प्रतिस्पार्धा भईरहेको छ । पछिल्लो मत परिणाममा ताराबाट बीरमान चौधरीले ९४२ मत प्राप्त गरेका छन् । भने रास्वपाका जगत जोशीले ८६२ र नागरिक उन्मुक्ति पार्टी नेपाल ९चकिय० बाट विक्रम चौधरीले ८१५ मत ल्याएर प्रतिस्पर्धा भईरहेको छ ।
यस्तै नेपाली कांग्रेसका भिम बडुवालले ४४८ मत प्राप्त गरेका छन् । भने एमालेबाट गौरीशंकर चौधरीले २०६ मत प्राप्त गरेका छन ।