• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एमाले कैलाली-५ मा प्रचारको कमान्ड बिस्णु चन्दले सम्हाल्ने

धनगढी, ११ माघ /  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले कैलाली क्षेत्र नम्बर ५ मा प्रचारप्रसारको कमान्ड बिस्णु कुमार चन्दलाई दिएको छ। पार्टीले चुनावी गतिविधिलाई प्रभावकारी र व्यवस्थित बनाउन चन्दलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी सुम्पिएको हो।

एमाले कैलाली सचिवालय सदस्य तथा नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव समेत रहेका चन्द लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। संगठन निर्माण, जनसम्पर्क विस्तार र चुनावी अभियान सञ्चालनमा अनुभव हासिल गरेका चन्दको क्षमता र लगनशीलतालाई मध्यनजर गर्दै उक्त जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

प्रचारप्रसार संयोजकको जिम्मेवारी पाएसँगै चन्दले कैलाली–५ मा पार्टीको अभियानलाई थप सशक्त बनाउने बताएका छन्। उनले पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको एजेन्डालाई घर–घरमा पुर्‍याउने गरी व्यापक प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै स्थानीय नेता–कार्यकर्ता, भातृ संगठन र शुभेच्छुकहरूलाई एकताबद्ध गर्दै परिणाममुखी अभियान सञ्चालन गरिने उनको भनाइ छ।

कैलाली क्षेत्र नम्बर ५ बाट एमालेले यज्ञराज ढुंगानालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। पार्टीले ढुंगानाको उम्मेदवारीलाई जितसम्म पुर्‍याउन संगठन सुदृढीकरण, जनसम्पर्क अभियान र चुनावी गतिविधिलाई तीव्र बनाउँदै लैजाने रणनीति लिएको छ।

एमालेले अनुभवी नेताहरूलाई जिम्मेवारी दिँदै चुनावी मैदानमा सक्रियता बढाएपछि कैलाली-५ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

आइतबार, माघ ११, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.