• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ऐश्वर्य बहुमुखी क्याम्पसमा पहिलो राष्ट्रिय सम्मेलन सुरु

धनगढी, ५ माघ /  सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको पहिलो राष्ट्रिय सम्मेलन आजदेखि ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीमा सुरु भएको छ। विज्ञान, प्रविधि तथा व्यवस्थापन अभ्यासमा देखिएका नवीन प्रवृत्तिहरूमा केन्द्रित रहेर आयोजना गरिएको यस सम्मेलनमा सुदूरपश्चिमसहित देशका विभिन्न विश्वविद्यालय र क्याम्पसका प्रमुख, प्राज्ञ व्यक्तित्व तथा अनुसन्धानकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

‘ इमर्जिङ ट्रेन्ड इन साइन्स टेक्नोलोजी एण्ड म्यानेजमेन्ट प्राक्टिस विषयवस्तुमा आधारित यो सम्मेलन (ETSTMPS- 2026) आज र भोलि (माघ ५ र ६ ) गरी दुई दिनसम्म सञ्चालन हुने क्याम्पस प्रमुख नरेश पन्तले बताए ।

उक्त सम्मेलन ऐश्वर्य बहुमुखी क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेलद्वारा आयोजना गरिएको हो ।

क्याम्पस प्रमुख नरेश पन्तले सम्मेलन सुदूरपश्चिमको शैक्षिक विकास, अनुसन्धान संस्कृति प्रवर्द्धन तथा विश्वविद्यालयस्तरीय सहकार्य विस्तारका लागि एक कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त  गरेका छन् । उनले सम्मेलनमा विभिन्न विषयगत सत्रहरू, अनुसन्धानपत्र प्रस्तुतिकरण तथा शैक्षिक बहसहरू हुनेछन्, जसले स्थानीयदेखि राष्ट्रिय तहसम्म ज्ञान आदान-प्रदानलाई सुदृढ बनाउने बताए।

कार्यक्रममा सहभागी प्राज्ञ व्यक्तित्वहरूले विज्ञान, प्रविधि र व्यवस्थापन क्षेत्रका समसामयिक चुनौती र सम्भावनामाथि आफ्ना विचार प्रस्तुत गर्नेछन्। आयोजकले यस सम्मेलनले सुदूरपश्चिमको उच्च शिक्षामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरेको छ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सुदूरपश्चिमका प्राज्ञ व्यक्तित्व प्राध्यापक ड. हेमराज पन्तले सबैभन्दा ठूलो ज्ञान प्रश्न गर्न सक्नु नै हो। हरेक नयाँ कुरा प्रश्नले नै जन्माउने भएकाले अनुसन्धानका लागि पनि प्रश्न गर्न सक्नु पहिलो मुख्य विषय रहेको औंल्याए।

कार्यक्रमको सभाध्यक्ष क्याम्पस व्यवस्थापन समिति अध्यक्ष नृप बहादु ओडले गरेका थिए भने कार्यक्रमको प्रमुख आतिथ्यता सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले गर्नुभएको थियो ।

 

सोमबार, माघ ०५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.