धनगढी ८ बैशख/सुदूरपश्चिम प्रदेशमा समूहिक रूपमा नेकपा (एमाले) परित्याग गर्ने क्रम बढ्दै गएको छ। पछिल्लो पटक एमाले सुदूरपश्चिम प्रदेशका लेखा कमिटी सदस्य बालगिरी कुँवरको नेतृत्वमा ७० जनाले सामूहिक रूपमा एमाले परित्याग गरेका छन्।
एमाले छाड्दै उनीहरू डा। भीमबहादुर रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा लागेका छन्। रावललाई एमालेले संगठित सदस्य समेत नरहनेगरी निष्काशन गरेपछि सुदूरपश्चिममा एमाले परित्याग गर्नेको संख्या बढ्दै गएको हो। यसअघि गत माघमा कैलालीमा एमालेका तीन सय ५८ जनाले पार्टी छाडेका थिए।
(यस्तो छ सुचि)

CamScanner 20-04-2025 08.45

CamScanner 20-04-2025 08.45

CamScanner 20-04-2025 08.45