• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलारीको गाउँसभा हलमा ६ पालिकाको सहभागितामा नमूना गाउँसभा

धनगढी,६ चैत । कैलाली जिल्लाको कैलारी गाउँपालिकाको गाउँसभा हलमा सुदूरपश्चिम प्रदेशका ६ स्थानीय तहको सहभागितामा नमूना गाउँसभारनगरसभा अभ्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुना डोटीको आयोजनामा धनगढीमा भईरहेको नगरसभा, गाउँसभाको नमूना अभ्यासको तेस्रो दिन कैलारी गाउँपालिकाको गाउँसभा हलमा नमूना अभ्यास गरिएको हो ।

नेपालको संविधानको धारा २२७ बमोजिम गाउँसभा, नगरसभाको कार्य संचालन प्रदेश कानून बमोजिम हुने प्रवधान रहेकोले त्यसका लागि प्रदेशले स्थानीय तहको सभा संचालन सम्बन्धी ऐन २०७५ जारी गरेको छ । सोही ऐन बमोजिम सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुना डोटीको आयोजनामा ६ पालिकाको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सभाका समितिका सभापतिका सहभागितामा नमूना अभ्यास गरिएको हो ।

नमूना गाउँसभा डेमो कार्यक्रममा गाउँपालिकाकोले बर्षे अधिवेशन र हिउँदे अधिवेशनमा गर्दै आइरहेको सम्पूर्ण प्रक्रिया गरिएको अभ्यास गरिएको छ ।कार्यक्रममा सहजीकरण अधिवक्ता झंकर कुवँर, तेजराज उपाध्यक्ष र राजेन्द्र विक्रम शाहीले गरेका छन ।

नगरसभा/गाउँसभा डेमो (नमूना अभ्यास) कार्यक्रममा डडेल्धुरा जिल्लाको नवदुर्गा, अजयमेरु गाउँपालिका, अमरगढी नगरपालिका र बैतडी जिल्लाको पञेश्वर, सिगास, डिलासैनी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, समितिका सभापतिहरुको सहभागिता रहेको थियो ।

सोही क्रममा कैलारी गाउँपालिकामा पाल्नु भएका सम्पूर्णलाई गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, सामाजिक विकास समितिका सभापति सन्तराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, सामाजिक विकास शाखा प्रमुख यगम कलेल, योजना शाखाका प्रमुख सन्तोषकुमार चौधरी, प्रशासन शाखा प्रमुख सोम प्रसाद चौधरीलगायतले स्वागत गरेका थिए ।

शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.