• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको चिसापानी देखी धुलिकोट सम्म पैदल यात्रा प्रतियोगिता हुने (भिडियो)

धनगढी २२ चैत/कैलालीको चिसापानी धुलिकोट ऐतिहासिक पदयात्रा प्रतियोगिता २०८२ हुने भएको छ । नवल सिहं रावल फाउन्डेसनले सिसापानी एड्भेन्चर रिसोर्ट मोहन्याल ७ कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । सुदुरपश्चिममा आन्तरिक र बाह्य पर्यटक भित्रयाउने उदेश्यले यो पदयात्रा बैशाख १८ गते आोजना गरिन थालेको तपेन्द्र रावलले जानकारी दिए ।

चिसापानीलाई सुदुरपश्चिमको पर्यटन राजधानी बनामउनुपर्छ भन्ने दवाव सहित बैसाख १८ गते नेपालमै पहिलो पटक पदयात्रा गराउन लागिएको अभियानमा स्थानिय पालिकाले पनि अपनत्व ग्रहण गरी साथ दिएको लम्कीचुहा नगरपालिकाका प्रबक्त लब शाहीले जानकारी दिए । पदयात्राले चिसापानी र धुलिकोट दरबारको थप प्रचार प्रसार हुने उनको अपेक्षा छ । प्रतियोगितामा सुदुरपश्चिम प्रदेश भरीका सांसद, स्थानिय तहका प्रमुख तथा उप प्रमुख र वडा अध्यक्ष देखी सदस्य सम्म सहभागी हुन पाउने आयोजकको भनाई छ ।

पदयात्राको बिजेता पुरुष तर्फ एक लाख, महिला तर्फपनि एक लाख पुरस्कार रहेको छ । यस्तै दोश्रोलाई ५० हजार र तेश्रो लाई २५ हजार पुरस्कार राखिएको छ । सहभागिहरुका लागी फारम खुला गरिएको बताउँदै रावलले एक हजार फारम दस्तुर राखिएको बताए ।

प्रतियोगिताको लोगो लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीले सार्बजनिक गरेकी छन् । लोगोको सार्बजनिक गर्दै शाहीले यस क्षेत्रको पर्यटन विकासका लागी सबैले लाग्नु पर्ने आबश्यक रहेको बताईन् । उनले सबैले यो कार्यक्रमलाई सफल पार्न आ -आफनो ठाँउबाट लाग्नु पर्ने बताईन् ।

(भिडियो)

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.