• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थी अनसनमा

धनगढी,२२ चैत । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरका विद्यार्थीहरुले आमरण अनसन सुरु गरेका छन । क्याम्पसमा यही चैत्र २७ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन स्थगित गरिएपछि विद्यार्थीहरू अनसनमा बसेका हुन ।

उनिहरुले अबिलम्ब स्ववियु निर्वाचन गर्नुपर्ने माग राखेका छन । विद्यार्थी नेता छत्र खड्काको अगुवाइमा बिहीबारदेखि अनसन सुरु भएको हो । चैत्र १७ गते स्ववियु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको तालाबन्दीपछि निर्वाचन स्थगित गरिएको थियो । सो निर्णयविरुद्ध विद्यार्थीहरु अनसनमा बसेको बताईएको छ । खड्काले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसअघि पनि यस्तै तालाबन्दीका कारण दुई वर्षसम्म विद्यार्थी प्रतिनिधिविहीन बनेका थिए । फेरि पनि त्यही अवस्थाको पुनरावृत्ति हुन लागिरहेको छ ।’

निर्वाचन स्थगित भयो भने सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ अनुसार विश्वविद्यालयको सभा सदस्यमा केन्द्रीय क्याम्पसको प्रतिनिधित्व हुने अधिकार समेत अन्य आङ्गिक क्याम्पसमा सर्न सक्ने विज्ञप्तीमा भनिएको छ । खड्काले स्ववियु प्रतिनिधिको अभावमा विद्यार्थीहरू गुणस्तरीय शिक्षाको अधिकारबाट वञ्चित हुने बताएका छन् । ‘स्ववियु संस्था बन्धक बनाई विद्यार्थीको प्रतिनिधित्व समाप्त पार्ने र गुणस्तरीय शिक्षामा अवरोध पु(याउने षड्यन्त्र भइरहेको छ । यस विरुद्ध हामी सबै विद्यार्थी एकताबद्ध हुन जरुरी छ’ खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

छत्र खड्का स्वयं आमरण अनसनमा बसेका छन् भने अन्य केही विद्यार्थीहरू रिले अनसनमा सहभागी छन् । उनीहरूले निर्वाचन सुचारु नहुँदासम्म सत्याग्रह जारी रहने चेतावनी दिएका छन् । विद्यार्थीहरूले विश्वविद्यालय प्रशासन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै अविलम्ब निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.