• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

युवालाई स्वदेशमै रोजगारी दिलाउन सक्नुपर्छ : राज्यमन्त्री खड्का

धनगढी, २२ चैत/पछिल्लो समय राजनीतिक नेतृत्व र राजनीतिप्रति युवा माझ बढिरहेको तिब्र वितृष्णालाई कम गर्न युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू प्रदान गर्नसक्नु पर्नेमा सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जोड दिनुभएको छ ।

सदरमुकाम खलङ्गामा आज आयोजित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सेवा प्रवाह सम्बन्धी छलफल तथा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) को औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले दक्ष युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न सबै तहका सरकारले विभिन्न रोजगारीका अवसरहरू सिर्जना गरी स्वदेशमै रोजगारी दिनुपर्ने बताउनु भएको हो ।

तीनै तहका सरकारले युवाहरूका मागका आधारमा काम गर्नसके मात्रै उनीहरूमा बढेको राजनितिक वितृष्णा कम गर्न सकिने उहाँले बताउनुभएको छ । ‘युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू दिलाउन सबै तहका सरकारको यसै कार्यक्रम मार्फत ध्यानाकर्षण गराउन चाहन्छु राज्यमन्त्री खड्काले भन्नुभयो ।’ युवाहरूलाई सिपमुलक तालिम प्रदान गरी स्वदेशमै काम गर्ने वातावरण बनाउनु पर्नेमा उहाँको जोड छ । आफू राज्यमन्त्रीको हैसियतमा भएको भन्दै उहाँले प्रदेश सरकारबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

अर्को प्रसङ्गमा बोल्दै राज्यमन्त्री खड्काले प्रदेश सरकारले निर्माण गर्ने वार्षिक बजेट पहुँच र पावरको आधारमा निर्माण हुने आरोप लाग्ने गरेको बताउनु भएको छ । प्रदेश सरकारका जनप्रतिनिधिहरूले जनताका आधारभूत आवश्यकतालाई सम्बोधन हुने गरी अबको बजेट निर्माण गर्नुपर्नेमा समेत जोडदिनु भएको छ । “आवश्यकता नै नभएका ठाउँहरूमा प्रदेशको बजेट गइरहेको म आफैले देखेको छु । यो कार्य सबैमिलि आजै बन्द गर्नुपर्छ,” राज्यमन्त्री खड्काले भन्नुभयो । राज्यमन्त्री खड्काले मन्त्रालय अन्तर्गत पर्ने जिल्लाका सामाजिक विकास कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल लगायतका कार्यालयहरुको अनुगमन समेत गर्नुभएको छ ।

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.