• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा नेविसंघ अग्रस्थानमा, १७ क्याम्पसमा विजयी

धनगढी, ७ चैत /  त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुदूरपश्चिम प्रदेशका क्याम्पसहरूको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो स्थानमा आएको छ। नेविसंघले १७ क्याम्पसमा विजय हासिल गरेको छ भने नेकपा एमालेसम्बद्ध अनेरास्ववियु र नेकपा माओवादी केन्द्रसम्बद्ध अखिल (क्रान्तिकारी) समान ९/९ क्याम्पसमा विजयी भएका छन्।

कैलालीका ९ क्याम्पसमा सम्पन्न निर्वाचनमा ५ क्याम्पसमा नेविसंघ र ४ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएका छन्। अनेरास्ववियु भने कैलालीका कुनै पनि क्याम्पसमा विजयी हुन सकेन।

ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीमा दीपकराज भट्ट, फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, मोहन्याल बहुमुखी क्याम्पस भजनीमा झंकर बुढा, रघुनाथ बहुमुखी क्याम्पस जोशीपुरमा रञ्जित परियार, विरेन्द्र बहुमुखी क्याम्पस टीकापुरमा गोपाल खत्री नेविसंघको तर्फबाट विजयी भए ।

यस्तै अखिल क्रान्तिकारीको तर्फबाट  लम्की बहुमुखी क्याम्पसमा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पसमा विवेक चौधरी, राष्ट्रिय कलेज सुखडमा सुन्दर गौतम, खप्तड बहुमुखी क्याम्पसमा सागर चौधरी, चौमाला बहुमुखी क्याम्पसमा नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले समान १५५ मत प्राप्त गरेपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशी चयन भएका छन् ।

कञ्चनपुरका ८ क्याम्पसमा सम्पन्न निर्वाचनमा ५ क्याम्पसमा विजयी हुँदै नेविसंघले बलियो उपस्थिति देखाएको छ।

यसरी, सुदूरपश्चिमका क्याम्पसहरूमा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघ पहिलो स्थानमा रहँदा अनेरास्ववियु र अखिल क्रान्तिकारीले समान रूपमा उपस्थिति जनाएका छन्।

बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.