• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

केएमसीमा संकाय क्षमता अभिबृद्धि कार्यशालाको आयोजना

धनगढी, १३ माघ /  सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा अध्यापनरत प्राध्यापकहरुको क्षमता बढाउने उदेश्यले आईतबार देखि ५ दिने संकाय क्षमता अभिबृद्धी कार्यशाला कैलाली बहुमुखी क्याम्पस धनगढीमा सुरु भएको छ ।

कार्यशालामा विश्वविद्यालय अनुदान आयोगको सहयोग रहेको छ । सुदूरपश्चिम विश्वविद्यालय, कैलाली बहुमुखी क्याम्पसमा माघ १७ गते सम्म सञ्चालन हुने गरी कार्यशालाको आयोजना गरिएको तालिम संयोजक डाक्टर महेन्द्रराज जोशीले बताए । डाक्टर जोशीका अनुसार कार्यशालामा सुदूरपश्चिम बिश्वविद्यालय अन्तरगतका क्याम्पसबाट ३० जना भन्दा बढीको सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा सुदूरपश्चिम बिश्वविद्यालय विज्ञान प्रविधी संकायका डीन प्राध्यापक डाक्टर भवानी चन्द ठकुरीले ५ दिने कार्यशालाको भरपुर समुदयोग गर्न सहभागिलाई आग्रह गरे । पहिले र अहिलेको समय निकै फरक रहेको छ डीन चन्द ठकुरीले भने, ‘त्यस कारण पनि प्राध्यापकहरु पनि समय अनुसार योग्य भएर बस्नु हुनुपर्दछ ।” तालिमबाट सिकोको कुरा अरुलाई सिकाउनु पर्ने भएकाले तालिममा सहभागि भएका प्रध्यापकहरुले राम्रो संग सिक्नुपर्ने पनि चन्द ठकुरीले बताए ।

सुदूरपश्चिम विश्वविद्यालय ब्यबस्थापन संकायका डीन प्राध्यापक डाक्टर पदमराज जोशीले पठ्यक्रम तयारगर्दा मुख्य सरोकारवालाहरु संग छलफल गरेर बजारको आवश्यकतामा आधारित बनाउनुपर्ने बताए । समय अनुसार पठ्यक्रम परिमार्जित गरिनुपर्ने देखिन्छ डीन जोशीले भने, ‘यस्ता कार्यशालाले सिकाई मात्रै नभएर नीति निर्मातालाई सुझाव समेत प्राप्त हुन्छन् ।”

सुदूरपश्चिम विश्वविद्यालय मानविकि संकायका डीन प्राध्यापक डाक्टर राजेन्द्र भट्टले कार्यशाला प्राध्यापकहरुको सक्रिया सहभागिता आवश्यक भएको बताए । डीन भट्टले भने, ‘ कार्यशाला प्राध्यापकहरुको मागमा आधारित हो यसबाट बढी भन्दा बढी फाईदा लिन सहभागिलाई आग्रह गर्दछु ।” सुदूरपश्चिम बिश्वविद्यालय प्राध्यापक संघका सभापती डाक्टर राजेन्द्र बिर चन्दले कार्यशालालाई प्रध्यापकहरुले अवसरको रुपमा लिनुपर्ने बताए ।

कार्यशालाको उद्घाटनसत्रमा बोल्दै कैलाली बहुमुखी क्याम्पस स्वबियू सभापती यमराज जोशीले सूचना प्रविधीको तिब्र विकास भैरहेको बर्तमान अवस्थामा प्रध्यापकहरुलाई प्रविधी मैत्री बनाउन यस्ता अभिमूखीकरण आबश्य हुने बताए ।

कार्यशालाको सहजिकरण त्रिभूवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पेशल खनालले गरिराख्नु भएको छ ।

आइतबार, माघ १३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.