• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आरम्भ ल फेस्ट सिजन २ को विजेता बन्यो त्रिनगर माध्यमिक विद्यालय

धनगढी, १२ माघ /   धनगढीको आरम्भ इन्स्टिच्युट अफ ल को आयोजनामा आरम्भ लभ फेस्ट सिजन २ सम्पन्न भएको छ। माघ ९ गतेदेखि सुरु भएको फेस्ट आज एक कार्यक्रमका बीच समापन गरिएको हो।

आरम्भ ल फेस्ट सिजन २ को विनर धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालय भएको छ। विद्यालयले फेस्टका सबै विधामा उत्कृष्ट हुँदै सिजन २ को विजेता बनेको हो। यस्तै फस्ट रनरअप धनगढीकै एक्सिस विद्याश्रम भएको छ, भने सेकेन्ड रनर अप जनज्योति माध्यमिक विद्यालय र थर्ड रनर अप घोडाघोडी माध्यमिक विद्यालय भएको आयोजकले जनाएको छ ।

७ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको उक्त फेस्टका सबै विधामा सहभागी हुने, उत्कृष्ट हुने र विजेता, उपविजेता हुने विद्यालय , विद्यार्थीहरूलाई कार्यक्रम समापनमा प्रमाणपत्र ,मेडल, ट्रफी प्रदान गरिएको छ।

आरम्भ इन्स्टिच्युट अफ ल को आयोजनामा गत वर्षदेखि सुरु भएको आरम्भ ल फेष्टको यो दोस्रो सिजन हो। यसमा कानुनी हाजिर जवाफ , वादविवाद प्रतियोगिता, सिर्जनशील लेखन प्रतियोगिता, कानुनी मस्यौदा लेखन प्रतियोगिता, नमुना संसद अभ्यास प्रतियोगिता,आरम्भ लिगल इन्टरक्सन जस्ता कार्यहरुका साथ फेष्ट सञ्चालन गरिएको कार्यक्रम संयोजक तथा आरम्भ ल इन्स्टिच्युटका सञ्चालक ओम प्रकाश बस्तीले जानकारी दिए।

आरम्भ ल इन्स्टिच्युटका सञ्चालक तथा कार्यक्रम संयोजक ओमप्रकाश बस्तीको अध्यक्षतामा सम्पन्न भएको उक्त समापन समारोहमा प्रमुख अतिथि मानव अधिकार आयोगका प्रमुख तथा नेपाल सरकारका सहसचिव प्रकाश दत्त भट्ट विशिष्ट अतिथि कैलाली जिल्ला बार एसोसिएसनका उपाध्यक्ष देवराज भट्ट, कैलाली बहुमुखी क्याम्पसका कानुन संकाय संयोजक पदम पाल, कैलाली बहुमुख क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधि , नेविसङ्घका कैलाली कञ्चनपुरका प्रतिनिधि, सहभागी विद्यालयहरूका शिक्षक प्रतिनिधि लगायत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सहभागीहरूले आरम्भ ल फेस्ट सिजन २ बाट आफूहरूलाई कानुन विषय लिएर पढ्न ठूलो सहयोग पुग्ने र व्यवहारिक तथा जीवनोपयोगी कानुनी शिक्षा समेत आफूहरूले सिक्न पाएकाले यो फेस्ट आफूहरूको लागि एकदमै लाभदायी भएको बताए।

शनिबार, माघ १२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.