• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

संकल्पको सुदूरपश्चिम कमिटी चयन , महिला नेतृत्वमा पुग्न आत्मनिर्भरता र महिला एकता आवश्यक छ

धनगढी, ११ माघ /  संकल्प संस्थाको आयोजनामा महिलाको विकासका लागि धनगढीमा महिला लक्षित कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा महिलालाई नेतृत्वमा पुर्याउन र सबल एवं सक्षम भावी महिला नेतृत्वसँगै आथिर्क उपार्जनलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने बारे छलफल गरिएको थियो।

सुदूरपश्चिमका ९ वटै जिल्लामा महिलाको क्षेत्रमा नेतृत्व गरिरहेका संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितीमा संकल्प, शान्ति, न्याय र लोकतन्त्रको लागि समावेशी महिला सञ्जालले उक्त कार्यक्रम सञ्चालन गरेको थियो । सबै क्षेत्रका महिलाको विकासका लागि महिलालाई उद्यमी बनाउन र महिलाका हरेक पाटोलाई सक्षम बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको मानव अधिकारकी माननीय तथा संकल्प संस्थाकी संस्थापक अध्यक्ष लिली थापाले बताइन ।

क्षमता अभिवृद्धि, आन्दोलन निर्माण, संगठन विकास, संस्थागत विकाससँगै संकल्प प्रादेशिक सञ्जालको परिचालन निर्देशिका बारे पनि स्पष्ट पारिएको संकल्पकी वित्त व्यवस्थापक अधिकारी रमिता चौधरीले जानकारी दिइन्।

संकल्पले देशैभर आफ्नो सञ्जाल विस्तार गरिरहेको लुम्बिनी, मधेस , गण्डकी प्रदेशमा समिति पूर्नगठन गरिसकेको र सुदूरपश्चिममा पनि संकल्पले प्रदेश भरी सक्रिय भएर महिलाको क्षेत्रमा काम गरिरहेका महिला प्रतिनिधिहरुको उपस्थितिमा समिति चयन गरिएको मानव अधिकारको लागि महिला एकल महिला समूहकी जिल्ला सचिव तथा संकल्पकी सुदूरपश्चिम कोषाध्यक्ष वेद अवस्थी बताइन्।

प्रदेश स्तरीय समितिको अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रम गर्न सुदूरपश्चिम प्रदेशमा संकल्पकी संस्थापक अध्यक्ष लिली थापा, संकल्पकी वरिष्ठ उपाध्यक्ष शोभा बस्नेत, संकल्पकी एड्मिन फाइनान्स अपिसर रमिता चौधरी , महिला अधिकारकर्मी बेद अवस्थी लगायतको उपस्थिति रहेको थियो।

संकल्पको सुदूरपश्चिम कार्यसमिति
संकल्पको सुदूरपश्चिम अध्यक्षमा अम्बिका ताम्राकार फेडोबाट, उपाध्यक्षमा देवकी जोशी किशोरीबाट, सचिवमा नाजिया बानु फातिमा फाउन्डेसनबाट , कोषाध्यक्षमा वेद अवस्थी डब्लु एचआरबाट सर्वसम्मत चयन भएका छन्

यस्तै तारा चौधरी ,चन्द्रा खडायत , अनिता ढुङ्गाना, किरण थापा, भगवती  हमाल सदस्यमा चयन भएका हुन्।

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.