• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चैतन्य विद्यार्थी महोत्सव २०८१ सम्पन्न

धनगढी, ५ माघ /  कैलालीको धनगढी उपमहानगरपालीका ५ शिवनगरमा रहेको चैतन्य पाठशालामा प्रथम चैतन्य विद्यार्थी महोत्सव शनिवार सम्पन्न भएको छ । चैतन्य पाठशालाको आयोजनामा २०८१ पौष २७ गतेदेखि सुरु भएको प्रथम चैतन्य विद्यार्थी महोत्सव आज आठौँदिनमा सम्पन्न भएको हो । चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा आयोजना गरेको थियो ।

स्वागत मन्तव्य ब्यक्त गर्दै पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले चैतन्य विद्यार्थी महोत्सवको आठौँदिनसम्ममा विद्यार्थी तथा सहभागीहरूले बिभिन्नज्ञान,सिप,मनोरञ्जन,बिद्यार्थीहरुकोबैज्ञानिक आविस्कार,अन्वेषण,परियोजना, खेलकुद लगायत बहस तथा शैक्षिक बहस जस्ता जिवन उपयोगी उद्यमबारे ज्ञान हासिल भएको बताए । शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाको शौक्षिक अवधारणा अघि बढिरहेको र पाठशालाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि उक्त महोत्सव गरिएको उनको भनाई छ ।

प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ को समापन समारोहको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षता, वरिष्ठ साहित्यकार,महाकाव्यकार डा। नवराज लम्साल प्रमुख अतिथि तथा बिश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय दिव्य उपस्थिती रहेको थियो । भागवत वाचिका पाण्डेयले सबैले बिद्याको अध्ययन गरेर मात्रै मानिस अनुसाशित, धार्मीक तथा बौद्यिक ब्यक्ती बन्ने कुरा बताइन् । जवसम्म मातापिता, गुरुको आश्रय तथा संस्कारको आज्ञा पालन गरेर शिक्षा आर्जन गर्न सकिने र मानिसलाई सुख यसैबाट प्राप्त गर्न सकिने उनको भनाई थियो ।

वरिष्ठ साहित्यकार,महाकाव्यकार तथा प्रमुख अतिथि डा। नवराज लम्सालले कार्यक्रममा बोल्दै पहिला मानिस अनुसाशित र ब्यवहारिक बन्न जरुरी रहेको बताए । केवल बिद्यार्थीले बिद्यालयको सिटिफिकट मात्रै नभएर ब्यक्तीत्व निर्माण, ज्ञानको ब्यवहारिक र भबिश्यको राम्रो ब्यक्ती बन्न आवश्यक रहेको बताए। बिद्यालयमा बिद्यार्थी र शिक्षक शिक्षिकाको मात्रै भुमिका नभएर अभिभावकले पनी आफ्ना नानिबाबुहरुको हरेक समयमा आफूले हेरबिचार गरीराख्नुपर्ने बताए ।

ज्ञानको जागरण, संंस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह भन्ने मुल नाराका साथ पौष २७ गते देखी प्रथम चैतन्य महोत्सव भएको हो । कार्यक्रममा विश्वकै कान्छि भगवत वाचिका वाल विदुषि देवि अनुराधा पाण्डेज्यूको दिव्य उपस्थिति र प्रवचन, महाकाव्यकार, मदन पुरस्कार विजेता डा। नवराज लम्सालको प्रेरक चैतन्य संवाद गरिएको थियो ।यस्तै स्टिम प्रजेक्ट अन्तर्गत प्लेनको परिक्षण उडान, वैज्ञानिक आविस्कारको प्रदर्शन, ⁠पुरस्कार वितरण र सम्मान सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

शनिबार, माघ ०५, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.